शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ


काठमाडौं – शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

उनलाई ठगीको आरोपमा काठमाडाैं प्रहरी परिसरको टोखाबाट पक्राउ गरिएको  जनाइएको छ ।

उनलाई पक्राउपछि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया