
कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूची
काठमाडाैं — संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूची आज हटेको छ ।
सभामुख देवराज घिमिरेले लगातार दुई पार्टीले संसदमा अवरोध गरेका कारण उपयुक्त वातावरण नभएको जनाउँदै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको जनाएका हुन् ।



कागजपत्र |
