विधान व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौं – संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसाे १ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया