
फेरि अवरुद्ध भयाे प्रतिनिधिसभा बैठक
काठमाडौं- प्रतिनिधिसभा बैठक फेरि अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरे बैठक सुरु भएको घोषणना गर्नासाथ विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका हुन् ।
उनीहरू उभिएलगत्तै सत्तापक्षका केही सांसदले आपत्ति जनाएका थिए ।



कागजपत्र |
