


त्रिविले माग्यो ५ सय बढी पदका लागि दरखास्त (विज्ञापनसहित)

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।
विभिन्न विषयका प्राध्यापक र सहप्राध्यापक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।
प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

