नेपाल प्रहरीको एआईजी बढुवाका लागि शाह सिफारिस


काठमाडौं – नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) को बढुवा सिफारिस गरिएको छ । सिफारिस अनुसार डीआईजी सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस भएका हुन् ।

मंगलबार बसेको सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको हो।

आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसात अघि नै शाहलाई सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

शाह हाल नेपाल प्रहरीको विशेष ब्युरो प्रमुख छन्।

प्रतिक्रिया