एमालेको समानान्तर कार्यालय भवन खोज्दै नेपाल समूह


काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर कार्यालय भवन खोजी गर्न थालेको छ।

युवा संघको समानान्तर कमिटीको कार्यालय उद्घाटनका क्रममा बुधबार नेता नेपालले कार्यालय भवनको खोजी भइरहेको बताए। उनले भने,‘हामी पनि भवन खोजीरहेका छौं। यो भन्दा ठूलो र सानदार भवन होस् है!’

प्रतिक्रिया