ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त


काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।

मन्त्रीपरिसद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया