
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आह्वान गरेका छन्।
हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आह्वान गरेका हुन्।




कागजपत्र |
