एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने


काठमाडौं – नेकपा एमालेले सचिवालय बैठक बस्दैछ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजे देखी सुरु हुनेछ ।

आजको बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।

 

प्रतिक्रिया