देशभरका सडक सञ्जाल क्षतविक्षत, ४४ मध्ये यी ३७ राजमार्ग पूर्ण अवरुद्ध


काठमाडौं — अविरल वर्षाका कारण देशभरकै सडक सञ्जाल क्षतविक्षत भएका छन् ।

नेपाल प्रहरीका अनुसार पछिल्लो तथ्यांकअनुसार देशभरका ४४ मुख्य राजमार्ग मध्ये ७ सडकमात्र सञ्चालनमा रहेका छन् भने अन्य ३७ सडक पूर्ण अवरुद्ध रहेको छ ।

 

प्रतिक्रिया