प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं – दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रसाईविरुद्ध एक महिलाले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्यूराले आइतबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया