एकैपटक १२३ कर अधिकृतको सरूवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं – एकैपटक १२३ जना कर अधिकृतको सरुवा भएको छ ।

अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले मातहतका अधिकृतहरुको सरुवा गरेको हो ।

सूचीसहित:

प्रतिक्रिया