अमेरिका भ्रमणमा जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेका छन् ।

अमेरिका भ्रमणमा जानुअघि ओलीले संसद्लाई सम्बोधन गरेका हुन् ।

महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधि सभालाई जानकारी गराउँदै उनले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाएका छन् ।

पुर्णपाठ :

 

प्रतिक्रिया