आँबुखैरेनीमा बस, मोटरसाइकल र कार दुर्घटना


तनहुँ – मुग्लिन–पोखरा सडक खण्डमा दुर्घटना भएको छ ।

आँबुखैरेनी नजिकै नारीघाटमा एक बस, मोटरसाइकल र कार दुर्घटना भएका हुन् ।

बसको ठक्करबाट मोटरसाइकलमा क्षति पूगेको छ भने घटनाबारे विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

 

 

प्रतिक्रिया