सुख्खा पहिरो जाँदा बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध


बझाङ-  बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो जाँदा अवरुद्ध भएको छ।

जयपृथ्वी राजमार्गको तमैल छेउ नजिकै भिरमा आज सुख्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । साथै पहिरोले बिजुलीको तार र पोलमा क्षति भएपछि विद्युत सेवासमेत अवरुद्ध भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया