मंगलबार बागमती प्रदेशमा सार्वजनिक बिदा


काठमाडाै -बागमती प्रदेश सरकारले भदौ ४ गते मंगलबार गाईजात्राका दिन सार्वजनिक बिदा दिएको छ।

साउन ३२ गते बसेको मन्त्रिपरिषद बैठकले मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले जानकारी दिइन् ।

प्रतिक्रिया