दुई सहसचिवको राजीनामा स्वीकृत


काठमाडौँ – सरकारले दुई जना सहसचिवको राजीनामा स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमल प्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया