
योजना आयोगको उपाध्यक्षमा अधिकारी
काठमाडौँ – सरकारले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको हो ।
एक मन्त्रीका अनुसार अरु ६ सदस्य पनि नियुक्त भएका छन् ।



कागजपत्र |
