
परिक्षणका लागि पोखरा जान लागेको जहाजमा थिए सौर्य र विमानस्थलका कर्मचारी
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज पुरै जलेको छ । विमानस्थलमा कार्यरत प्रहरीका अनुसार जहाज जलेको छ ।
परिक्षण उडानका लागि पोखरा जान लागेको जहाजमा सौर्य र विमानस्थलका अन्य कर्मचारी रहेको बताइएको छ ।
घटनास्थलबाट ३ जना घाइतेलाई अस्पताल लगिएको छ । जहाजको दृश्य विभत्स छ ।
विमानस्थल प्रहरीका डीआईजी रामदत्त जोशीका अनुसार जहाज काठमाडौंबाट पोखरा उड्न लागेको थियो ।



कागजपत्र |
