मोहना नदीमा अलपत्र परेकाको सकुशल उद्धार


कैलाली – मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-१४ का बासिन्दाहरु नदी पार गरी घाँस काट्न गएकोमा सो नदीमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए।

उनीहरुको सशस्त्रको बिओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो।

प्रतिक्रिया