

प्रचण्डले छाडे बालुवाटार

काठमाडौं – प्रधानमन्त्रीबाट पदमुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेका छन् ।
संसद्मा विश्वासको मत नपाएका प्रचण्डले शुक्रबार नै बालुवाटार छाडेका हुन् ।
उनी संसद्बाट विश्वास गुमेपछि राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए । त्यहाँबाट उनी सिधैँ खुमलटार लागेको सचिवालयले जनाएको छ ।

