
अर्को सरकार गठन नभएसम्म प्रचण्ड नेतृत्वकै सरकारले काम गर्ने
काठमाडौँ – अर्को मन्त्रिपरिषद् गठन नभएसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नै काम गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म प्रचण्ड नेतृत्वको सरकारले काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।



कागजपत्र |
