धुलो अनुहारमा थियो प्रचण्डले ऐना पुछिरहे : कांग्रेस


काठमाडौं–नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले लगाएको आरोपको प्रतिवाद गरेका छन् ।

प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले प्रतिवाद गरेका हुन् ।

प्रधानमन्त्रीले एमाले–काँग्रेसका कारण मुलुकमा सुशासन स्थापना हुन नसकेको आरोप लगाएका थिए ।

सो आरोपको खण्डन गर्दै लेखकले अनुहारमा प्रधानमन्त्रीकै धुलो भएको र उनले ऐना पुछिरहेको आरोप लगाए ।

प्रतिक्रिया