त्रिसुलीमा बस खस्दा बेपत्ता यात्रुको खोजी गर्न गोताखोर परिचालन


काठमाडौं–चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा त्रिसुलीमा खसेको बसमा सवार बेपत्ता यात्रुको खोजी सुरु भएको छ ।

खोजीका लागि गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।

दुवै बसमा चालकदलका सदस्यसहित ६५ बढी यात्रु रहेको खुलेको छ ।

 

प्रतिक्रिया