
निजामती कर्मचारीको सरुवा तथा काजसम्बन्धी मस्यौदा तयार (पूर्णपाठ)
काठमाडौं – निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, साथै कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड तयार गरेको हो ।
मापदण्डको मस्यौदामा सेवा अवधि, भौगोलिक अवस्था, विशेष परिस्थिति, विशेषज्ञतालगायतलाई मुख्य आधार बनाइएको छ ।



कागजपत्र |
