उपचार गरेर आज स्वदेश फर्किए प्रकाशमान सिंह


काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह भारतको नयाँ दिल्लीमा एक महिना लामो उपचार गरेर आज स्वदेश फर्किएका छन् ।

मूत्र प्रणालीमा समस्या देखिएपछि चिकित्सकको सिफारिसमा नयाँ दिल्ली गएका सिंहले गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उपचार गराएका थिए ।

जेठ २१ गते उनको अप्रेसन गरिएको थियो ।

प्रतिक्रिया