यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय (पुर्णपाठ)


काठमाडौँ – सरकारले निलम्बनमा परेका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर त्यता सरुवा गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले आव २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्नेलगायत विभिन्न निर्णय गरेको जानकारी गराइन्।

मन्त्रिपरिषद्का निर्णयहरू यस्ता छन् :

Skip to PDF content
Skip to PDF content

प्रतिक्रिया