प्रजातन्त्र सेनानी संघमा ८३ सदस्य मनोनीत


काठमाडौँ – नेपाली काँग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी संघमा उनीहरुलाई आज मनोनयन गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया