एसईईको नतिजा सार्वजनिक गर्ने तयारी


काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, ०७८ अनुसार नतिजा सार्वजनिक गरिनेछ । जसअनुसार सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा हुनेछ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनैपर्नेछ ।

प्रतिक्रिया