हाकिमले मदिरा सेवन गरेर आतंक मच्चाएपछि…


काठमाडौं- भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक मच्चाएका छन् ।

कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लट्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा फेला परेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय रामेछापमा बुझाएका छन् ।

प्रहरी कार्यालय लग्दासम्म पनि दाहालले अपशब्द बोल्दै ठुलो आवाजमा कराइरहेका थिए । त्यसपछि उनको गाडीमा हालेर घर पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया