भेलाबारे योगेशले भने-‘छुलिया ग्यांगको कुप्रचारको भ्रममा नपर्नु होला’


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका माधव नेपाल समूहको भेला निर्धारित समयमै हुने दाबी गरेका छन् ।

नेपाल पक्षका नेता योगेश भट्टराईले नेकपाको बुधबार र बिहीबारको भेला तोकिएकै समय र स्थानमा हुने जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।’

 

 

छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।

Posted by Yogesh Bhattarai on Tuesday, March 16, 2021

 

 

प्रतिक्रिया