
स्वास्थ्य ठीक नभएपछि मधेशका मुख्यमन्त्रीले जेठ २८ गते विश्वासको मत लिने
काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ गते मात्रै विश्वासको मत लिने भएका छन् । यसअघि आजै विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ गते विश्वासको मत लिने जानकारी प्रदेशसभामा गराएका छन् ।
वैशाख ३० गते मा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यादवले विश्वासकोे मत लिनुपर्ने अवस्था आएको हो ।



कागजपत्र |
