नेपालले गुमायो दुवै ओपनर


काठमाडौं — विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले दुवै ओपनर गुमाएको छ ।

३.१ ओभरको खेल हुँदा नेपालका कुशल भुर्तेल र आशिफ शेख आउट भएका छन् ।

प्रतिक्रिया