पर्यटकको प्रति दिन खर्च १ सय २५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य


काठमाडौं – सरकारले आगामी दश वर्षमा प्रति पर्यटक खर्च एक सय २५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको छ।

पर्यटन प्रवर्द्धनको लागि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाइ प्रति पर्यटक खर्च एक सय २५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिइएको हो।

सन् २०२३ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४१ अमेरिकी डलर रहेको छ।

त्यस्तै, सन् २०२२ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको थियो।

प्रतिक्रिया