आज वर्ल्डलिंकको इन्टरनेटमा समस्या


काठमाडाैं- आज वर्ल्डलिंकको लगायतको इन्टरनेटमा समस्या देखिएको छ । शुक्रबार बिहान ११ बजेदेखि इन्टरनेट स्लो वा नचल्ने समस्या देखिएको हो ।

एक सूचना निकाल्दै वर्ल्डलिंकले अपस्ट्रिम नेटवर्कमा समस्या आउँदा इन्टरनेटमा समस्या देखिएको जानकारी दिएको छ ।

समस्या समाधानका लागि प्रयास भइरहेकाे कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया