सानेपामा कांग्रेसको संयुक्त बैठक सुरु


काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ  ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

 

प्रतिक्रिया