पूर्वराजा ज्ञानेन्द्र ललितपुर जाँदै


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र ललितपुर जाने भएका छन् ।

ललितपुरबासीको विशेष निमन्त्रणमा यही जेठ ७ गते ललितपुर जाने कार्यक्रम तय भएको संवाद सचिव डा. फणिराज पाठकले जनाए ।

प्रतिक्रिया