टी–२० विश्वकपका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा


काठमाडौं- अर्को महिना वेस्ट इन्डिज र अमेरिकामा हुने टी२० विश्वकपका लागि अष्ट्रेलियाले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ। मिचेल मार्सको कप्तानी  टोलीकाे घाेषणा गरिएकाे हाे ।  सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो ।

यस्तो छ अष्ट्रेलियाको टोली
मिचेल मार्स (कप्तान), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर, एडम जाम्पा

प्रतिक्रिया