

बझाङमा मतगणना रोकियो

बझाङ- बझाङमा जारी मतगणना रोकिएको छ । चलिरहेको मतगणना तलकाेट गाउँपालिका ४ काे मुचुल्का हराएको भन्दै रोकिएको बताइएको छ ।
तलकाेट गाउँपालिकाकाे वडा नम्बर ३ सम्म गणना गरिसक्दा वडा नम्बर ४ काे मतपेटीका शिल गरेकाे मुचुल्का नभेटिएपछि मतगणना राेकिएकाे हाे । मुचुल्का नभेटेपछि शंका लागेर कांग्रेसका एजेन्टले गणना राेक्न माग गरेका थिए ।

