यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय


काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले आज (सोमबार) र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले सोमबार ९ र बिहीबार २० निर्णय गरेको छ ।

Skip to PDF content
Skip to PDF content

 

प्रतिक्रिया