
सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस
काठमाडौँ – सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस भएको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त एक सचिवका लागि शर्माको नाम सिफारिस गरेको हो ।



कागजपत्र |
