डीएसपीमा बढुवा भएका १९ जनाको पदस्थापन, को-कहाँ ?


काठमाडौं- प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया