
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक
काठमाडौं – आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
आज बिहीबार नियमित मन्त्रीपरिषद्को बैठक बस्ने गर्दछ ।



कागजपत्र |
