
मनिष मिश्र र विमल केडियाको महासचिवमा बढुवा
काठमाडौँ – लोसपाले पार्टीका सचिव मनिष मिश्र र सहकोषाध्यक्ष विमल केडियालाई महासचिवमा बढुवा गरेको छ ।
पार्टीले मंगलबार मनिष मिश्र र विमल केडियालाई महासचिवमा बढुवा गरेको हो ।
त्यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार नै पार्टीले उपाध्यक्ष पुष्पा ठाकुर र महासचिव मिश्रालाई पार्टीको केन्द्रीय सचिवालयमा मनोनीत गरेका छन् ।



कागजपत्र |
