जागिरको खोजीमा हुनुहुन्छ ? नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।

शुक्रबार सूचना जारी गरी प्राधिकरणले दरखास्त आह्वान गरेको हो।

चौथो तहदेखि दशौँ तहसम्मका लागि आवेदन माग गरिएको छ। आवेदन दिने म्याद २१ दिन छ।

 

प्रतिक्रिया