२०८१ का लागि सरकारी बिदाको तालिका (पूर्ण विववरणसहि)


काठमाडौं – सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि बिदा निर्धारण गरेको छ ।

गृह मन्त्रालयका अनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा र पर्व एवं सट्टा बिदा तोकिएको हो ।

मन्त्रालयले सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि कार्यालय समय पनि निर्धारण गरेको छ ।

सरकारले आगामी वर्षका लागि तय गरिएका बिदा मंगलबार राजपत्रमा प्रकाशित गरेको हो।

पूर्ण विवरण :


 

प्रतिक्रिया