क्यानडाको छैठौं विकेट गयो


काठमाडौं– नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाविरुद्ध नेपालले छैठौं विकेट लिएकाे छ ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडा ३८ ओभर खेल्दै पाँच विकेट गुमाएर १९५ रनमा खेलिरहेको छ । क्यानडाका निकोलस कीर्तन ६२ रनमा नटआउट छन् ।

यसअघि नेपालका सोमपाल कामी र रिजन ढकालले एक–एक विकेट लिएका थिए ।

प्रतिक्रिया