
सम्झौता अवधिभन्दा ६ महिनाअगावै सकियो झोलुङ्गे पुलको निर्माण
काठमाडाैं – नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न भई गत बिहीबारबाट आवतजावत खुला गरिएको छ । तस्वीर: रासस



कागजपत्र |
