मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौं — मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एवं मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा नियमित मन्त्रीपरिषद्को बैठक सुरु भएको हो ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै निर्णय हुने पनि जनाइएको छ ।

प्रतिक्रिया